काठमाडौं । नेकपा (एमाले) ले भदौ २४ गतेको आन्दोलनमा कार्यालय जलेपछि अस्थायी रूपमा त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन सुरू गरेको छ। शनिबारदेखि त्रिपालमुनि कार्यालय सञ्चालन थालिएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको चमेना गृह अगाडिको भागमा त्रिपाल टाँगिएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।