काठमाडौं । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र दलभित्रको नेतृत्व व्यवस्थापनबारे निर्णय गर्न प्रमुख राजनीतिक दलहरूले लगातार बैठक बोलाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले पार्टीगत धारणा तय गर्न र आन्तरिक नेतृत्व पुनर्गठनसम्बन्धी निर्णय गर्न आन्तरिक बैठक आयोजना गरिरहेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।