प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीलाः कार्कीलाई भेट्न बालुवाटार जाने भएका छन्। निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्री कार्कीबीचको भेटघाट साँझ साढे ६ बजेका लागि तय गरिएको छ। भैरहवा कारागारमा थुनामुक्त भएका लामिछाने अदालतको आदेशपछि हिजो काठमाडौं फर्किएका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com