प्रहरीले माग्यो तोडफोड, आगजनी र लुटपाट गर्नेहरुको फोटो भिडिओ

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट तथा अन्य घटनासम्बन्धी फोटो, भिडियो र सामाजिक सञ्जालका लिङ्क नेपाल प्रहरीले माग गरेको छ। नेपाल प्रहरीले आफ्नो आधिकारिक इमेल [email protected] मार्फत यस्ता सामग्री उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको हो। प्रहरीका अनुसार प्राप्त हुने दृश्य सामग्री र

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com