काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई प्रतिनिधिसभाको बैठकमा बोल्न दिने विषयमा विपक्षी दलहरू सकारात्मक देखिएका छन्। मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक सुरु हुन नसकेपछि सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो। छलफलपछि गृहमन्त्रीलाई संसद्मा आफ्नो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।