भोलि सार्वजनिक विदा (सुचनासहित )

काठमाडौं । भोलि सार्वजनिक विदा भएको छ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको हो । एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ ।  

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com