काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार बिहान स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । चिकित्सकहरूको निगरानीमा राखी उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेको र आज डिस्चार्ज गरिएको राष्ट्रपति कार्यालयले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।