काठमाडौँ । रमेश लेखक प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद अवरुद्ध गर्दै कडा राजनीतिक दबाब सिर्जना गरेपछि सरकारले रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट डिल्लीबजार कारागार स्थानान्तरण गर्ने तयारी थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा लामिछानेको स्थानान्तरण प्रक्रिया अघि बढेको स्रोतले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।