गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद सञ्चालन हुन नदिने निर्णय गरेको छ। शुक्रबार बिहान खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले जिम्मेवारी नछोडेसम्म संसदको गतिरोध यथावत् राख्ने निष्कर्ष निकालेको हो। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूसँग

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com