प्रधानमन्त्री ओलीको प्रश्न- कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गर्नेहरूलाई कटाक्ष गर्दै प्रश्न उठाएका छन् – ‘कुलमानले बिजुली, चिम वा ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए?’ आज काठमाडौंमा सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुवा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो प्रश्न उठाएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com