काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो सुधार प्रस्तावमा सभापतिसँग सहमति जुटाउन नसकेको बताएका छन्। शर्माले महासमिति बैठकमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीको पदावधि निश्चित गरी सुधार गर्न सकिने प्रस्ताव अघि सारेका थिए। उनका अनुसार प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था आवश्यक रहेको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।