बागमति प्रदेश पार्षदका लागि बरिष्ठ अधिवक्ता रवि नारायण खनाल चुनावी मैदानमा

काठमाडौं । नेपाल कानून व्यवसायी परिषदको आगामी निर्वाचनमा बागमति प्रदेश पार्षदका लागि उम्मेदवार रहेका बरिष्ठ अधिवक्ता रवि नारायण खनालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् । माघ २६ मा हुने निर्वाचनमा परिषद पार्षदको उम्मेदवारी दर्ता गराएर मतदातासँग पुगेका खनालले आफ्नो प्रतिवद्धताहरु सार्वजनीक गरेका हुन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com