काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई सबै प्रकारका क्रिकेट खेल गतिविधिमा लागेको निलम्बन फुकुवा गरेको छ। क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिमाथि लागेको निलम्बन फुकुवा गरिएको जानकारी दिएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।