काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरामा केबलकार बनाउने बिषयमा नेकपा (एमाले) ले निकै चासो देखाएको छ। केबलकार बनाउने बिषयले पाथिभरा आक्रान्त बनिरहेकै बेला सरकारकै नेतृत्व गरिरहेको दल एमालेका नेताहरु नै गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएका छन् । जसबाट पनि व्यापारी चन्द्र ढकालप्रति एमालेको मोह प्रष्ट देखिन्छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।