काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। उनलाई उक्त सूचीमा ६२ औँ नम्बरमा राखिएको थियो। पोखरेलको नाम सूचीमा समावेश भएपछि उनका पिता राष्ट्रपति पौडेलसँग जोडेर सामाजिक सञ्जाल र सार्वजनिक माध्यममा आलोचना सुरु भएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।