काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट एकल तथा सर्वसम्मत सिफारिस गरिएको छ। क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले थापालाई प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा एकमतले सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए। संगतका अनुसार प्रत्यक्षतर्फ थापाको नाममा कुनै प्रतिस्पर्धी प्रस्ताव
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।