काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएको वर्तमान द्वन्द्व र तनाव समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताएका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा धारणा राख्दै सिटौलाले प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरे पनि जनतासँग वास्तविक संवाद भने नगरेको टिप्पणी गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।