काठमाडौं । ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् । सामाजिक संजाल फेसबुकमा प्रतिनिधि सभाकी सदस्य डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।