काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज सम्पाङले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै २०८१ साल भित्रै दल खोल्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’ साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।