काठमाडौं । देशभरको प्रतिकूल मौसमका कारण आज (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानहरू प्रभावित भएका छन्। बिहानदेखि दृश्यता (भिजिबिलिटी) कमजोर भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान अवरुद्ध भएका हुन्। विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको उडानलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गरिएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।