काठमाडौँ । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा खरिद–बिक्रीमा लागू गरिएको बैंक स्टेटमेन्ट र केवाईसी (KYC) फारमको अनिवार्यता हटाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक साताअघि जारी गरेको निर्देशन संशोधन गर्दै यस्ता कडाइपूर्ण प्रावधान हटाएको हो। सम्पत्ति शुद्धीकरण
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।