भिभीआईपी, भिआईपी र सरकारी कर्मचारीले १० वर्षभित्र भ्रमणमा खर्च गरे ३३ अर्ब

काठमाडौं । अति विशिष्ट व्यक्ति (भीभीआईपी), विशिष्ट व्यक्ति (भीआईपी) र सरकारी कर्मचारीले पछिल्लो १० वर्षमा स्वदेश तथा विदेश भ्रमण गर्दा करिब ३३ अर्ब रुपैयाँ खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७०–७१ देखि २०७९–८० सम्मको अवधिमा उनीहरुले उक्त खर्च गरेका हुन् । 

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com