काठमाडौं । सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री बितरण लगायतको कारोबारलाई खुला गर्ने भएकोे छ। अर्थमन्त्री बर्षमान पुनले मंगलरबार संघीय संसद्को दुवै सदनमा आगामी २०८१/८२ को बजेठ पेश गर्दै यस्तो बताएका हुन्। यसका लागि आवश्यक कानुन तर्जुमा गरिने उनले बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।