एसईई परिक्षा : अङ्ग्रेजी विषयको परिक्षामा नेपाली विषयको प्रश्नपत्र

धनुषा । आजबाट सुरू भएको एसईई परीक्षाअन्तर्गत धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पठाइएको पाइएको छ । धनुषाको औरही गाउँपालिकास्थित मावि चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि उक्त केन्द्रमा झण्डै एक घण्टा ढिलो परीक्षा सुरू भएको हो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com