काठमाडौं । गायिका रचना रिमाल स्नातक तह प्रथम वर्षमा भर्ना भएकी छन् । उनी काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा भर्ना भएर अध्ययन थालेकी हुन् । शुक्रबार उनले सामाजिक सञ्जालमार्फत आफूले संगीत विषयमा अध्ययन सुरु गरेको जानकारी दिएकी छन् । “त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा संगीत विषयमा स्नातक पहिलो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।