विद्यालय शिक्षा विधेयक माथिको सिंहदरबारमा छलफल

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे टुंगो लगाउने तयारीमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज सिंहदरबारमा बसेको छ। विधेयकमाथि बाँकी रहेका जटिल विषयहरूमा छलफल गर्न बोलाइएको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्डको भूमिका, विद्यालय गाभ्ने प्रक्रिया, विषयगत शिक्षकको व्यवस्थापनलगायतका विषयहरूमा चर्चा भइरहेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com