काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ। बिहीबार शिक्षा विभागसहित विभिन्न विभागको संयुक्त टोलीले विद्यालयमा अनुगमन गरेको हो। शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको उक्त अनुगमनमा विद्यालयको सञ्चालनमा गम्भीर अनियमितता देखिएको महानगरको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिनुभयो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।