‘ज्ञानेन्द्र प्रतिगामी हैनन्’- प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रचण्ड लाई ज्ञानेन्द्र देखी नडराउन आग्रह गरेका छन् । सोमबार कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रको खतरा नभएको बताए ।                 

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com