काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १०० सिटमा विजय हासिल गरेको छ। त्यसैगरी, रास्वपा २५ सिटमा अग्रता कायम राखेको छ। पार्टीका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल, वरिष्ठ नेता बालेन शाह लगायत कुल १०० जना उम्मेदवार विजयी भएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।