नवलपरासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ मा एमालेका स्थानीय कार्यकर्ता सुरेश यादवको घरबाट प्रहरीले एक बोरा (७३ पिस) साडी बरामद गरेको छ । बरामद गरिएको साडी नेकपा एमालेको उम्मेदवारले मतदातालाई प्रलोभन को लागी बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।