काठमाडौं। भर्खरै नेकपा एमाले परित्याग गरेका रौतहटका प्रभावशाली नेता बबन सिंहले प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट उम्मेदवार रहेका ऋषि धमलालाई सघाउने भएका छन्। संविधानसभा सदस्यसमेत रहेका नेता सिंहले आगामी निर्वाचनमा आफ्नो समर्थन ऋषि धमलालाई रहने स्पष्ट पारेका हुन्। आज बिहान काठमाडौंमा सिंह र धमलाबीच भेटवार्ता भएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।