पैसा बाँड्दै गरेका अबस्थामा वडा अध्यक्षका उम्मेदवार रंगेहात फेला

अर्घाखाँचीमा पैसा बाँड्दै मतदातालाई प्रभावित पार्न खोजेको अबस्थामा एक उम्मेदवार फेला परेका छन् । अर्घाखाँचीको मालारानी वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार दुर्गाप्रसाद खनालले निर्वाचनमा पैसा बाँड्न लगाएर मतदाता लाई प्रभावित पार्न खोजेका हुन् ।                   

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com