भारतमा बिजुली बेचेर देशलाई धनी बनाउँछाैँ : कांग्रेस महामन्त्री शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिजुली बेचेर देशलाई दश वर्षमा धनी बनाउने कांग्रेसको सपना रहेको बताए । बिहीबार आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेला लाई सम्बोधन गर्दै महामन्त्री शर्माले युवालाई विदेशमा बेचेर नभइ बिजुलीलाई भारतमा बेचेर देशलाई समृद्धिमा लग्न सकिने बताए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com