काठमाडौं । आगामी फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनमा आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ। जसमा नयाँ दल पनि रहेका छन् । दर्ता भएका दलको सूचीको पहिलो नम्बरसँगै दर्ता नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।