काठमाडौंको शंखरापुरमा राप्रपाको अग्रता

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ। राप्रपाका मेयर उम्मेदवार रमेश नापितले ३७०३ मतसहित अग्रता लिएका छन्। नापितलाई एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३४८५ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, नेकपा एमालेका कृष्णलाल बजगाईंले ३१०६ र माओवादी केन्द्रका मधु केसीले २०८५ मत ल्याएकी छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com