रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–५ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार चित्रबहादुर मानन्धर निर्वाचित भएका छन्। सुनापति गाउँपालिका–५ खनियापानीमा माआवादीबाट वडा अध्यक्षका उम्मेदवार चित्र बहादुर मानन्धरसहित प्यानल नै विजयी भएको हो। खनियापानीमा काँग्रेस र माओवादी बीच तीव्र प्रतिस्पर्धा थियो । कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।