आमा बन्दै आलिया भट्ट !

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको घोषणा गरेकी हुन्। उनले सोमबार इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ।’ उक्त तस्बिरमा आलिया र रणवीर कपूर अस्पतालमा स्क्यान हेर्दै गरेको देखिन सकिन्छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com