काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य मन्त्रालयद्वारा सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ। हाल भारतभर एक हजार नाै जना सक्रिय संक्रमित रहेका छन्। यो संख्या वर्ष २०२५ मा पहिलोपटक एक हजार पार गरेको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।