युवराज्ञी हिमानी शाहकाे स्वास्थ्यमा सुधार

काठमाडाैँ । युवराज्ञी हिमानी शाहकाे स्वास्थ्यमा सन्ताेषजनक सुधार आएकाे छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरकाे मेडिसिटी अस्पतालमा भर्ना गर्नुपरेकाे थियाे। अस्पताल स्राेतका अनुसार अबकाे एक दुई दिनमा हिमानी डिस्चार्ज हुनेछिन्। युवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com