कपिलवस्तुमा प्रधानमन्त्री कार्कीको फोटो जलाइयो

काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको फोटो जलाएका छन्। महिला हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिले मुस्लिम महिलाको मानमर्दन गरेको भन्दै आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। पकडी चोकमा भेला भएका मुस्लिम

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com