काठमाडौं । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोजकुमार भेटवाल एक सातामै रिहा भएका छन्। उनी असार १३ गते पक्राउ परेका थिए। सोही दिनबाट गणना हुने गरी असार १५ मा अदालतले ६ दिनको म्याद थप गरेको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।