ओबामाको गम्भीर चिन्ता : ‘गाजाका मानिसलाई खाना–पानीबाट वञ्चित गर्नु अमानवीय’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले गाजामा खाद्य संकट र मानवीय अवस्थाका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल राहत पुर्‍याउनुपर्ने धारणा राखेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्वीटर) मा ओबामाले लेख्दै गाजाका निर्दोष नागरिकलाई खाना र पानीबाट वञ्चित राख्नु कुनै हालतमा उचित नहुने बताएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com