अमेरिका इरानबीच गैर–परमाणु ऊर्जा उत्पादनको विषयमा वार्ता गर्ने तयारी

काठमाडौं । अमेरिकाले इरानमा गैरपरमाणु ऊर्जा उत्पादनका लागि ३० अर्ब डलरसम्मको लगानी गर्ने प्रस्तावमा छलफल अघि बढाएको छ। ट्रम्प प्रशासनले इरानलाई वार्तामा ल्याउने, हाल लगाइएका प्रतिबन्धहरु हटाउने र विदेशी बैंकहरुमा रोक्का गरिएको रकम फुकुवा गरिदिने लगायतका प्रस्तावसहित गैरपरमाणु ऊर्जाको छलफल अघि बढाएको सीएनएनले जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com