एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ बाट पाँच देशको भ्रमण गर्ने भएका छन् । यस आठ दिने भ्रमणमा उनले घाना, त्रिनिदाद र टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको भ्रमण गर्नेछन् । यस भ्रमणको क्रममा मोदीले ब्राजिलमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिने बताइएको छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।