अफगानिस्तानलाई ट्रम्पको धम्की

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई धम्की दिएका छन् । अफगानिस्तानले बगराम एयरबेस अमेरिकालाई हस्तान्तरण नगरेमा गम्भीर परिणाम भोग्नु पर्ने धम्की ट्रम्पले दिएका हुन् । ‘अफगानिस्तानले बगराम एयरबेस यसको निर्माता, अमेरिकालाई फिर्ता गरेन भने, यो धेरै नराम्रो हुनेछ ।’ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com