अपार्टमेन्टमा आगो लाग्दा १ सय ६८ जनाको मृत्यु

एजेन्सी । हङकङ प्रहरीले गत नोभेम्बरमा एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको ठूलो आगलागीमा १६८ जनाको मृत्यु भएको बताएको छ । प्रहरीको अहिलेको रिपोर्टले मृतकको संख्या पहिले रिपोर्ट गरिएको भन्दा बढी भएको देखाउँछ । यसहघि १६१ जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा अहिलेको संख्या पहिलेभन्दा सात बढी हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com