काठमाडौं । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुवाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीका अनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए। प्रारम्भिक उद्धार कार्यमा १० जना यात्रु सुरक्षित बाहिर निकालिएका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।