पुटिनले किम जोङलाई भने- युक्रेनविरूद्ध उत्तर कोरियाका सेना बहादुरीसाथ लडे

बेइजिङ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच बुधबार बिहान बेइजिङस्थित दियाओयुताइ होटलमा द्वीपक्षीय भेटवार्ता भएको छ। चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी भएका अवसरमा भएको उक्त भेटमा पुटिनले दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ बलियो बनाउन चाहेको बताएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com