२४ घण्टामा १२०० बम खसालिएको इरानको अवस्था के छ?

काठमाडौं । इरान मा युद्ध सुरु भएको २४ घण्टाभित्र अमेरिका र इजरायल ले संयुक्त रूपमा १२ सय बम प्रहार गरेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनी सहित ४० भन्दा बढी उच्च अधिकारी मारिएको जनाइएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This