काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोकेर सरकारद्वारा निर्वाचन गर्ने कुरा पूर्णतया काल्पनिक भएको बताएका छन्। सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले वर्तमान सरकार आफ्नो कार्यादेशअनुसार अघि बढ्न नसकेको टिप्पणी गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।